Nepal Viral
अक्टोबर 27, 2025

चितवन- चनाैलीकाे त्यो लाेडसेडिङ हाेइन ; उर्जामन्त्री

काठमाडौं । काठमाडौं लगायतका देशभरका विभिन्न ठाउँमा बत्ती १-२ घण्टा जाने क्रम कुलमान घिसिङ विद्युत प्राधिकरणबाट बाहिरिएपछि देखिन थालेको थियो । विद्युत प्राधिकरण , त्यसका जिएम हितेन्द्रदेव शाक्य , उर्जामन्त्री दिपक खड्काकाे आलोचना संसददेखि आम जनमानसबाट आएकाे हाे । याे क्रम चलिरहेको थियो तर हिजोदेखि पश्चिम चितवन र माडी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् आपूर्ति अवरुद्ध हुने भएको छ। नेपाल विद्युत् प्राधिकरण चनौली वितरण केन्द्रले सूचना जारी गरी माग बढेको भन्दै ६ घण्टा विद्युत् अनियमित हुने तालिका सार्वजनिक गरेको हो।

यस विषयमा प्राधिकरणका प्रमुख शाक्यलाई प्रश्न गर्दा त्यो लाेडसेडिङ हाेइन केही समयपछि ठिक हुन्छ भनेर पन्छिन खाेजि रहेका छन् ।

जनमानसमा भने उनको विरोधमा आवाज बढ्न थालेको छ । माडीमा स्थानीयले प्रदर्शनसमेत गरिरहेका छन् ।

87 thoughts on “चितवन- चनाैलीकाे त्यो लाेडसेडिङ हाेइन ; उर्जामन्त्री”
  1. Today, I went to the beach with my kids. I found a sea shell and gave it to my
    4 year old daughter and said “You can hear the ocean if you put this to your ear.” She placed the shell to her ear and screamed.

    There was a hermit crab inside and it pinched her ear.
    She never wants to go back! LoL I know this is entirely off topic but I had to tell
    someone!

    Also visit my web blog: champagne spins casino no deposit
    bonus codes 2022 – Kelvin,

Online Wettseite’ लाई जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ