काठमाडौं । सन्दीप लामिछाने नेपाली क्रिकेटको ठुलो नाम हाे । विश्वभरका चर्चित फ्रेन्चाइज लिग खेलेको अनुभव उनमा छ । पछिल्लो समय गाैशाला २६ काे आराेप , हिरासतकाे बसाइँ , कप्तानी खाेसिनु , लगायतका विभिन्न कारणले उनमा केही समस्या अवस्य देखिएको छ ।
हाल नेपाली क्रिकेट टिमको ३२ सदस्यीय बन्द प्रशिक्षण चलिरहेको बेला स्टार स्पिनर सन्दीप लामिछाने भने सहभागी भएका छैनन्। न त उनी भारतको बैंगलोर गएका छन्, न त नेपालमै प्रशिक्षणमा देखिएका छन्।
क्यानका महासचिव पारस खड्काका अनुसार सन्दीप सेन्ट्रल कन्ट्र्याक्टमा रहे पनि नरहे पनि प्रशिक्षणको नियम सबैका लागि एउटै हो। यसपटक उनी ‘व्यक्तिगत कारण’ले प्रशिक्षणमा अनुपस्थित रहेको जानकारी क्यानले दिएको छ।
सन्दीपको अनुपस्थितिप्रति धेरै क्रिकेट समर्थकले चासो व्यक्त गरिरहेका छन्।
hgh kaufen ohne rezept
References:
https://mbableu.com/employer/hgh-somatropin-100iu-10-ampullen-pulver/
3 iu hgh per day results
References:
hgh preis pro einheit (prime-jobs.ch)
best bodybuilding stack
References:
spawn suppliments
allergic reaction to ipamorelin
References:
Ipamorelin Tesamorelin, Aws-Poc.Xpresso.Ai,
best place to inject cjc 1295 ipamorelin
References:
Valley.Md
cjc-1295 no dac + ipamorelin for sale
References:
Cjc 1295 Ipamorelin safety
ipamorelin boom dosing
References:
ipamorelin and weight lifting
ipamorelin ceretropic
References:
ipamorelin peptide (Cassandra)
cjc-1295 ipamorelin peptide therapy
References:
valley.md