Nepal Viral
सेप्टेम्बर 12, 2025

१७३ यात्रु सवार विमानमा आगलागी : यात्रु र चालक दलका सदस्यलाई स्लाइडमार्फत बाहिर निकालियाे

काठमाडौं । १७९ यात्रु र चालक दलका सदस्य सवार उड्न लागेको अमेरिकन एयरलाइन्सको उडान ३०२३ को विमानमा आगो लागेको छ।
अमेरिकाको डेनभर अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार अमेरिकन एयरलाइन्सको उडान ३०२३ को पछाडिको भागमा आगलागी भएको हो। आगो लागेपछि विमानमा रहेका १७३ यात्रु र ६ जना चालक दलका सदस्यलाई आपतकालीन स्लाइडमार्फत सुरक्षितरूपमा बाहिर निकालिएको थियो। भिडिओमा बालबालिकासहित यात्रुहरू आत्तिँदै निस्किएको देखिन्छ।

12 thoughts on “१७३ यात्रु सवार विमानमा आगलागी : यात्रु र चालक दलका सदस्यलाई स्लाइडमार्फत बाहिर निकालियाे”
  1. Официальный Telegram канал 1win Casinо. Казинo и ставки от 1вин. Фриспины, актуальное зеркало официального сайта 1 win. Регистрируйся в ван вин, соверши вход в один вин, получай бонус используя промокод и начните играть на реальные деньги.
    https://t.me/s/Official_1win_kanal/261

cjc with ipamorelin for women’ लाई जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ