Nepal Viral
सेप्टेम्बर 12, 2025

सम्पर्कविहीन हायू परिवार पोखराका दुई ठाउँमा बसेको भेटियो

काठमाडौं । सिन्धुलीबाट सम्पर्कविहीन भएका हायू परिवारका १६ जना पोखराको दुई ठाउँमा बसेको खुलेको छ । १२ जना लेकसाइडको हल्लनचोकमा रहेको होटेल जननीमा बसेका थिए । 

कास्की प्रहरी प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतका अनुसार, उनीहरू शनिबार होटेलमा तीनवटा कोठा लिएर बसेका थिए । होटेलमा बस्नेले आइतबार बिहान चेक आउट गरेका थिए ।

बाँकी चारजना पोखरा–३२, गगनगौँडास्थित चन्द्र भण्डारीको घरमा बसेको खुलेको छ । अहिले दुवै ठाउँमा प्रहरी पठाइएको छ

13 thoughts on “सम्पर्कविहीन हायू परिवार पोखराका दुई ठाउँमा बसेको भेटियो”

Can You Drink Alcohol While Taking Ipamorelin’ लाई जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ