Nepal Viral
नोभेम्बर 1, 2025

दिनदहाडै सुत्ने सांसदलाई जिताएपछि राष्ट्र सुत्नु स्वभाविक

काठमाडौं । देशको सामाजिकआर्थिक राजनीतिक अवस्था बुझ्न त्यो देशको संसद र त्यसभित्रका सांसदकाे गतिविधि हेरे पुग्छ । विकसित राष्ट्रका संसद र सांसद जीवन्त हुन्छन् । अविकसित राष्ट्रका संसद र सांसद पूरै सुस्त हुन्छन् ।

नेपालकाे सवालमा देशको संसद र सांसद सुस्त छन् । बैठकमा आउने सुत्ने , रातको निद्रा पुर्‍याउने र जाने काममा बढी सांसदहरू विज्ञ देखिएका छन् ।

यसरी संसदमा सांसदहरू दिउँसै सुत्नु राम्रो हाेइन । यसले दिने सन्देश निकै भयावह रहेको विज्ञहरूको ठम्याइ रहेको छ । सांसदहरू काम संसदमा सुत्ने हाे ? सांसदहरू सुते संसदमा जनताको आवाज कसले बाेल्ने ? जनताका दैनिक जीवनसँग जाेडिएका मुद्दा कसले हेर्ने ?

तिताे सत्य के हाे भने संसद भवनभित्रकाे दृश्यले ठ्याक्कै नेपालकाे वर्तमान अवस्था स्पष्टरुपमा बताएको छ । हरेक काम चाहे त्यो राजनीतिक हाेस् या आर्थिकसामाजिक नेता सुतेका छन् । काम कर्तव्य हुँदाहुँदै सुत्नु भनेको एक हिसाबले सिध्याउनु हाे । दुर्गतिकाे मार्गमा जानु हाे ।

पछिल्लो समय नेपालकाे संघीय र प्रादेशिक संसदमा सांसद सुत्नु सामान्य भएको छ । एकपछि अर्को सामाजिक सञ्जाल तथा मिडियामा आउने तस्बिरले पुष्टि गरेको छ । सांसदहरु सुत्नु भनेको विचार सुत्नु , विकास सुत्नु , काम सुत्नु हाे । सुत्नु त्यो पनि जिम्मेवार व्यक्ति अझ हाउसमा , याे राष्ट्रका लागि राम्रो सङ्केत हाेइन ।

28 thoughts on “दिनदहाडै सुत्ने सांसदलाई जिताएपछि राष्ट्र सुत्नु स्वभाविक”
  1. Официальный Telegram канал 1win Casinо. Казинo и ставки от 1вин. Фриспины, актуальное зеркало официального сайта 1 win. Регистрируйся в ван вин, соверши вход в один вин, получай бонус используя промокод и начните играть на реальные деньги.
    https://t.me/s/Official_1win_kanal/4081

  2. 779492 203905Youre so cool! I dont suppose Ive read anything such as this before. So good to get somebody with some original thoughts on this subject. realy we appreciate you starting this up. this fabulous internet site are some points that is required on the internet, somebody with just a little originality. beneficial work for bringing a new challenge on the world wide internet! 93695

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ