भक्तपुरमा ५० हजार दर्शकले खेल हेर्न मिल्ने रङ्गशाला निर्माण हुने

काठमाडौं । सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्युले भक्तपुरको सूूर्यविनायकमा नयाँ रंगशाला बनाउने विषयमा आज सूूर्यविनायक नगरपालिका, राष्ट्रिय खेलकुुद परिषद् (राखेप) र अखिल नेपाल फुटबल संघ (एन्फा) का नेतृत्वसँग छलफल गर्नुभएको छ ।

हाल काठमाडौँ स्थित दशरथ रंगशाला सानो भएकाले कम्तीमा ५० हजार दर्शकले खेल हेर्न मिल्ने खालको सुविधासम्पन्न रंगशाला निर्माणका लागि आवश्यक पर्ने जग्गालगायत पूर्वाधारका प्रबन्धकाे लागि प्रधानमन्त्रीज्यूले परामर्श गर्नुभएकाे हो । सो अवसरमा नगरपालिकाले वडा नम्बर ८, जगाते (पुरानो इँट्टा टायल कारखाना) स्थित दुुई सय रोपनी जग्गा प्राप्तीको प्रक्रिया छिटो भन्दा छिटो अघि बढाउने ब्यहोरा प्रधानमन्त्रीलाई अवगत गराएको छ ।

11 thoughts on “भक्तपुरमा ५० हजार दर्शकले खेल हेर्न मिल्ने रङ्गशाला निर्माण हुने”

best time to take cjc ipamorelin’ लाई जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ