काठमाडौं । स्टार नेपाली लेग स्पिनर सन्दीप लामिछानेले आफ्नो २५औं जन्मदिन त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका ग्राउन्ड स्टाफसँग केक काटेर मनाएका छन्। आफ्नो जन्मदिनको अवसरमा सन्दीपले उनीहरूलाई ५० हजार रुपैयाँ सहयोगसमेत गरेका छन् ।