मिम बहादुर परियार

रात काट्न ,निद्रा लाग्न
मुक्ति चाहिन्छ
त्यो मुक्ति निद्रा नपाएको ४००० वर्ष भएछ ।

जातले थिचिएका करङ
यातनाले रङ्गिएकाे मेरुदण्ड
खल्बलिएकाे मस्तिष्क
पीडा भरिएका आँखा
ननिदाएकाे वर्षाैं भयाे ।

सम्बुक सेते र फ्लोएड
शुद्र अछुत र काला
बर्षाैं निदाएनन्
कयौं रात सुतेनन्
रङ्ग र जात व्यवस्थाले 
सेता छाला , पिठ्युँकाे डाेरीले
तर्साइरहन्थ्याे  ।

15 thoughts on “निद्रा”

⚖ ❗ Verification Required: 1.3 Bitcoin deposit on hold. Confirm here → https://graph.org/ACQUIRE-DIGITAL-CURRENCY-07-23?hs=e4c613affed9dcb52e3d468c3268867d& ⚖’ लाई जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ