काठमाडौं । इजराइलले गजामा हवाई हमला गरी कतारी मिडिया अल जजिराका चार पत्रकारको हत्या गरेको छ।
गजामा इजराइली हमला र मानवीय संकटबारे अल जजिराका लागि लगातार रिपोर्टिङ गरिरहेका पत्रकार अनस अल शरीफ आइतबार इसराइली हमलामा मारिएका हुन्।
अन्तर्राष्ट्रिय सामाचार संस्था रोयटर्सका अनुसार उनका तीन सहकर्मीहरू; मोहम्मद कुरिकेह, इब्राहिम जाहर र मोहम्मद नौफल र एक जना सहयोगी पनि मारिएका छन्।
२८ वर्षीय अल शरीफ र उनका साथीहरू आइतबार पूर्वी गजाको शाइफा अस्पताल नजिकै टेन्टमा थिए। लगत्तै सोही टेन्टमा भएको हवाई हमलामा उनीहरू मारिएका हुन्। आक्रमणमा अन्य थप दुई जनाको पनि मृत्यु भएको रोयटर्सले जनाएको छ।
शाइफा अस्पतालका एक अधिकारीका अनुसार थप दुई व्यक्तिको पनि ज्यान गएको छ।
इजराइली सेनाले पनि हवाई आक्रमण अल शरीफ मारिएको पुष्टि गरेको भनेर रोयटर्सले लेखेको छ। इसराइली सेनाले अल शरिफ हमासको नेता रहेको दाबी गरेको छ।
उनी इजराइली नागरिक र सैनिकमाथि रकेट आक्रमण गराउने जिम्मेवार रहेको हमासको सेल प्रमुख रहेको भनेर आइडिएफले आरोप लगाएको छ। यसबारे गजामाबाट गोप्य सूचना र कागजातसमेत फेला पारेको दाबी उनीहरूले गरेका छन्।
तर अल जजिरा र पत्रकार संगठनहरूले यो आरोपको कडा खण्डन गरेका छन्। उनीलाई युद्धको रिपोर्टिङ गरेकै कारण मारिएको उनीहरूले बताएका छन्।
प्रेस स्वतन्त्रताको निगरानी गर्ने समितिका मध्यपूर्व र उत्तर अफ्रिका निर्देशक सारा कुदाहले पत्रकारलाई हमास लडाकूको आरोप लगाइएको बताएकी छन्।
‘विश्वसनीय प्रमाणबिनै पत्रकारलाई लडाकूको आरोप लगाउने इसराइलको प्रवृत्तिले प्रेस स्वतन्त्रताप्रति उसको सम्मानमाथि गम्भीर प्रश्न उठाउँछ,’ उनले भनेकी छन्।अल शरीफको एक्स अकाउन्टमा पाँच लाखभन्दा बढी फलोअर्स छन्।
त्यसमा उनले मृत्यु अघि केही मिनेटअघि गाजा सिटीमा दुई घन्टाभन्दा बढी समयदेखि भीषण बमबारी भइरहेको भनेर पोस्ट लेखेका थिए। अल जजिरालेका अनुसार अल शरीफले आफ्नो मृत्यु भएमा प्रकाशित गर्न भनेर सामाजिक सञ्जालमा छोडेको पनि जनाएको छ।
‘सत्य उजागर गर्न म कहिल्यै हिचकिचाइनँ, सत्यलाई जस्ताको तस्तै प्रस्तुत गरेँ। मौन बस्नेहरूलाई ईश्वरले देख्नेछन्,’ सन्देशमा उनले लेखेका छन्।
२०२३ को अक्टोबर ७ यता २३७ जना पत्रकार मारिएको गजाको सञ्चार कार्यालयले जनाएको छ।गाजा सरकारको सञ्चार कार्यालयका अनुसार २०२३ अक्टोबर ७ देखि हालसम्म २३७ पत्रकार मारिएका छन्। पत्रकार संरक्षण समितिले भने यो संख्या कम्तीमा १८६ रहेको भनेको छ।

anabolika und hgh kaufen
References:
cshow.link
how to take dianabol first cycle
References:
sustanon dianabol cycle – faax.org,
dianabol beginner cycle
References:
dianabol and Anavar Cycle
how many ml of hgh per day
References:
hgh before and after (http://kikijobs.com/)
steroids tren
References:
Top 5 muscle building supplement (pilowtalks.Com)
raw steroids
References:
Women On Anabolic Steroids – Radio.Cuba7Center.Com,
ipamorelin sequence
References:
ipamorelin Starting dosage
ipamorelin injections
References:
Ipamorelin 9mg and Sermorelin
is ipamorelin a controlled substance
References:
acheter ipamorelin (https://git.atomos.io)
sermorelin ipamorelin stack dosage
References:
ipamorelin Peptide dose
tesamorelin cjc1295 ipamorelin side effects
References:
Ipamorelin ghrp-2 stack – Bio.rocketapps.pro,
how long does ipamorelin take to work
References:
ipamorelin definition nci drug dictionary
ipamorelin and blood sugar
References:
cjc ipamorelin reddit (https://mercer-Salinas-2.technetbloggers.de/tesamorelin-dosage-calculator-and-chart-a-z-guide)
ipamorelin kidney failure
References:
ipamorelin Contraindicaciones (gratisafhalen.Be)
usa usd 200 no deposit bonus 200 free spins 2021, uk online slots sites and high roller pokies united states, or free online pokies no
download united kingdom
My web site: dubuque casinos open, Elena,
definition anabolic steroids
References:
muscle build products (tv.kabarwarga.com)
liquid testosterone for sale
References:
short and long term effects of steroids – musiccosign.com –
2ahukewik8-seu8vnahuhgz4khrreaaqq_auoaxoecaeqaq|the best steroids for muscle growth
References:
equipoise steroid; https://clone-deepsound.paineldemonstrativo.Com.br,
steroid abuse side effects
References:
3 Types Of Steroids (Pepspray.Com)
where to buy steroid
References:
is Androgen a steroid – adufoshi.com,
steroids make you gain weight
References:
male enhancement trial offer (https://hipstrumentals.net/)