सुरुङमार्ग प्रयोग गरेबापत दस्तुर तिर्नुपर्ने

काठमाडौं । देशको पहिलो सुुरुङमार्ग थानकोट नाैबिसे सुरुङमार्ग प्रयोग गरेबापत शुल्क तिर्नुपर्ने भएको छ । आज बसेकाे मन्त्री परिषदकाे बैठकले नागढुङ्गा सुरुङमार्गको उपभोग दस्तुर तोक्ने निर्णय गरेको छ । जसअनुसार नागढुङ्गा सुरुङमार्ग हुँदै कार/भ्यान काठमाडौं आउदा रु ६५ र जाँदा रु ६०, मिनीबस/मिनी ट्रक काठमाडौं आउदा रु ११५ र जाँदा रु ८० रुपैया, ठूला बस र ट्रक काठमाडौं आउदा रु २ सय ६० र जाँदा रु २ सय तथा भारी उपकरण काठमाडौं आउदा रु ६ सय रुपैयाँ र जाँदा रु २ सय ५० रुपैया दस्तुर लाग्ने प्रवक्ता गुरुङले बताए।

One thought on “सुरुङमार्ग प्रयोग गरेबापत दस्तुर तिर्नुपर्ने”

วิเคราะห์ ตรวจ หวย ลาว’ लाई जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ