Nepal Viral
अक्टोबर 7, 2025

रविलाई भैरहवा कारागारबाट काठमाडौं ल्याइयो

काठमाडौं । भैरहवा कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई विमानमार्फत काठमाडौँ ल्याइएको छ। विमानमा राखिएको तस्बिर रास्वपाका नेता दीपक बोहोराले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक गरेका हुन्।

लामिछानेलाई कडा सुरक्षा व्यवस्थाबीच काठमाडौँ ल्याइँदै छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनका शुभेच्छुक तथा समर्थकहरू ठूलो संख्यामा उपस्थित भएका छन् भने सुरक्षा व्यवस्था समेत कडा पारिएको छ।

26 thoughts on “रविलाई भैरहवा कारागारबाट काठमाडौं ल्याइयो”

Cjc 1295 Ipamorelin peptide’ लाई जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ