काठमाडौं । लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार–२०८२’ का लागि छनोट भएका १० कृतिहरूको नाम लालबन्दी नगर वाङ्मय परिषद्ले एक विज्ञप्ति जारी गरी सार्वजनिक गरेको छ ।
भाषा, कला, साहित्य, सङ्गीत तथा संस्कृतिको संरक्षणका लागि स्थापित उक्त परिषद्ले पुरस्कारका लागि छनोट गरेको सूची सार्वजनिक गरेको हो । स्वतन्त्र विज्ञहरूसहितको सम्मान तथा पुरस्कार छनोट समितिको सिफारिसमा रमेश क्षितिजको एउटा मायी नगरमा (कथा सङ्ग्रह) , माधवी वियोगीको कर्मयोगी षडानन्द (महाकाव्य), राजकुमार राईको किवाहाङ (उपन्यास), ठाकुर बेलबासेको चोटहरूको उत्सव (कविता), डा. रेणुका सोलुको तुइन जिन्दगी (निबन्ध), जुनु रानाको रातो नदी (कविता), बाबु त्रिपाठीको सालिक हराएको देश (कविता), डा.श्रीधर खनालको सावर्णि (उपान्यास), शंकरप्रसाद गैरेको सूतपुत्र (उपन्यास) र अर्जुनबाबु दहालको हिँड्न बाँकी बाटाहरू (कविता) परेको विज्ञप्तिमा जनाइएको छ ।
वाङ्मय परिषद्लाई प्राप्त १२२ कृतिहरूमध्ये सम्मान तथा पुरस्कार छनोट समितिले छनोट गरी सूचीकृत गरेका १० कृतिहरूमध्येबाट उत्कृष्ट एक कृतिलाई वाङ्मय परिषद्ले पुरस्कृत गर्ने छ ।
सम्मान तथा पुरस्कार छनोट समितिले उक्त १० कृतिहरूमध्येबाट पुनः एक उत्कृष्ट कृति सिफारिस गरेपछि उक्त कृतिलाई लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार २०८२ प्रदान गरिने उक्त विज्ञप्तिमा उल्लेख छ । उक्त पुरस्कारको राशि रु. ५० हजार रहेको छ ।

no deposit bonus casinos canada, duke nukem forever slot machine jackpot and best casinos australia online, or $10 deposit usa casinos
Look at my web blog; is craps rigged
601833 502286Quite interesting subject , appreciate it for putting up. 836189
usa online casino fast payouts, australia casino where and traditional
native united statesn gambling games, or united statesn roulette european difference
Also visit my web blog … 5 card Trick Blackjack (Marangohair.com)
united kingdom casino no deposit bonus codes
2021, online casino instant withdrawal uk and no deposit poker bonus usa 2021,
or bet365 united statesn roulette betting
My web blog … what Are illegal gambling Machines
F*ckin’ tremendous issues here. I’m very glad to look your post. Thank you a lot and i am taking a look forward to contact you. Will you please drop me a mail?
free signup bonus no deposit mobile casino montreal (Juliana) uk 2021, new usa gambling sites and jackpot casino
australia, or gambling facts australia
united statesn casino no deposit free spins, best canadian no deposit casinos
and poker stars uk app, or online casino slots real money australia
Feel free to surf to my web-site … in the game of roulette a player can place a
$9 bet – Dorothea,
cahuilla casino anza ca, las vegas casino online usa
and australian gambling law, or united kingdom casino slots
Feel free to visit my web-site; roulette chips value south africa
(Roderick)