Nepal Viral
अक्टोबर 26, 2025

नागा साधुहरुकाे अङ्ग प्रदर्शन जायज : सर्वोच्च अदालत

काठमाडौं : सर्वोच्च अदालतले शिवरात्रि पर्वका अवसरमा पशुपतिनाथ मन्दिर परिसरमा नागा साधुहरू नांगै रहनुलाई अश्लीलता प्रदर्शन गरेको भन्न नमिल्ने व्याख्या गरेको छ । साधु सन्त जोगी आदिलाई सामान्य दक्षिणा दिई बिदाइ गर्नु धार्मिक, सामाजिक संस्कार र परम्परासमेत भएकाले रोक्न नहुने आदेश दिएको छ । 

न्यायाधीशद्वय डा. कुमार चुडाल र डा. नहकुल सुवेदीको संयुक्त इजलासले नागा साधुहरू मन्दिर परिसरमा रहनुलाई सनातन धार्मिक अभ्यास र परम्परा भएको व्याख्या गरेको छ । अधिवक्ता यज्ञमणि न्यौपानेले शिवरात्रिको अवसरमा  पशुपतिलगायतका शिवालयहरूमा  नागा बाबाहरूलाई नांगै हिँड्डुल गर्न निषेधको माग गर्दै रिट निवेदन दायर गरेका थिए ।  सर्वोच्चले २०८१ भदौ २७ गते गरेको आदेशको  पूर्णपाठ मंगलबार सार्वजनिक भएको छ । सर्वोच्चले रिट निवेदन खारेज गरेको छ । 

सर्वोच्चले सामाजिक र नैतिक स्वीकार्यताको दृष्टिले समेत अन्यथा नदेखिएको स्थितिमा नागाहरूले अश्लीलताको प्रदर्शन गरेको भन्न नमिल्ने व्याख्या गरेको छ ।

‘सनातन धार्मिक अभ्यास र परम्परा बमोजिमको रहेको देखिएको र नागा साधुहरू मन्दिर परिसरमा रहनुलाई सामाजिक र नैतिक स्वीकार्यताको दृष्टिले समेत अन्यथा नदेखिएको स्थितिमा निजहरूले अश्लीलताको प्रदर्शन गरेको भन्न मिलेन,’ सर्वोच्चले व्याख्या गरेको छ, ‘मेला व्यवस्थापनका क्रममा विपक्षी पशुपति क्षेत्र विकास कोषले नागा साधुहरूलाई खास स्थान या क्षेत्र तोक्न सक्ने देखिए तापनि निजहरूलाई भगवान् पशुपतिनाथ मन्दिरको परिसरमा प्रवेश नै निषेध गर्दा सनातनदेखि चलिआएको परम्परा नै हस्क्षेप हुन जाने भएकाले नागा साधुहरूलाई पशुपतिनाथ क्षेत्र परिसरमा प्रवेश गर्न निषेध गरिनुपर्ने भन्ने निवेदन जिकिरसँग सहमत हुन सकिएन । साथै, यसरी आउने साधु सन्त जोगी आदिलाई सामान्य दक्षिणा दिई बिदाइ गर्नु हाम्रो धार्मिक र सामाजिक संस्कार र परम्परासमेत भएको हुँदा सो परम्परालाई समेत रोक्नुपर्ने भन्ने निवेदन जिकिरको पनि तर्कसम्मत आधार देखिएन ।’

सर्वोच्चले सैद्धान्तिक तथा विधिशास्त्रीय मान्यताका परिसरमा नागा साधुहरू नांगै बस्नुको उद्देश्य दर्शनार्थी भक्तजनहरूको कामोत्तेजना बढाउने वा कामवासनामा आशक्त गराउने वा निजहरूको सोचलाई भ्रष्ट र चरित्रहीन गराउने उद्देश्य नभएको व्याख्या गरेको छ । 
 
‘सनातन अभ्यास र परम्पराअनुसार भगवान् पशुपतिनाथ प्रतिको भक्ति, समर्पण र साधनाका रुपमा नांगै बसेको भन्ने देखिन आउँछ । यसबाट भक्तजनहरू यौनिक रूपमा दिग्भ्रमित वा चरित्रहीन बन्न पुग्ने वा सोबाट महिला बालवालिका आदि भक्तजनहरूमा यौनहिंसा हुन जाने भन्ने निवेदकको दाबी स्वाभाविक र तर्कसंगत देखिँदैन,’ पूर्णपाठमा भनिएको छ, ‘नागा साधुहरूको यस किसिमको अभ्यास र व्यवहार सनातनदेखि चलिआएको र यसलाई धार्मिक, सामाजिक र नैतिक मूल्यका दृष्टिले समेत स्वीकार्य नै मानिएको हुँदा नागा साधुहरूले धार्मिक स्थलमा सार्वजनिक नैतिकता र शिष्टाचारविपरीत अश्लीलता प्रदर्शन गरेको भनी मान्न मिल्ने देखिएन ।’

सर्वोच्चले पर्वका अवसरमा कसैले कानुनले निषेध गरेको कुनै कामकारबाही गरेमा कानुनबमोजिम कारबाही हुन सक्ने नै हुँदा नागा साधुहरूले कानुनविपरीतको कार्यसमेत गर्ने गरेका भनी प्रवेश निषेध गर्नुपर्ने सम्मको निवेदन माग बमोजिमको आदेश जारी गर्न अस्वीकार गरेको छ । 

के फरक छ नग्नता र अश्लीलतामा ?    

सर्वोच्चले नग्नता (न्युडिटी) र अश्लीलता (अबसेनिटी) एउटै नभएको व्याख्या गरेको छ ।  ‘नग्नता एउटा बाहान शारीरिक अवस्था हो खासगरी स्तन र यौनांग आदि नछोपिएको अवस्थालाई नग्नताका रूपमा लिने गरिन्छ तर अश्लीलता यौनिक उत्तेजना ल्याउने वा सामाजिक सांस्कृतिक दृष्टिले लाजमर्दाे र आपत्तिजनक (अफेन्सभ) अभिव्यक्ति हो,’ सर्वोच्चले व्याख्या गरेको छ, ‘नग्नताका सबै अवस्थालाई अश्लील मान्न सकिँदैन अश्लीलताको निर्धारण अभिव्यक्तिको सन्दर्भ, त्यसमा निहित उद्देश्य, सामाजिक स्वीकार्यता तथा कानुनी व्यवस्था आदिका आधारमा गरिनुपर्ने हुन्छ । 

कला र संस्कृति, शैक्षिक उद्देश्य, चिकित्सकीय वा उपचारको प्रयोजनका लागि वा अन्य स्वीकार्य सामाजिक मान्यता अनुरूप यौनांग देखाउनुलाई अश्लीलताको द्योतक मान्न सकिँदैन। प्राचीन मन्दिरका टुँडालहरूमा कुँदिएका देवदेवीका शृंगार रसयुक्त कलात्मक चित्र वा संग्र्रहालयमा राखिएको नांगो चित्र या मूर्ति आदिलाई अश्लील मान्न सकिँदैन । अश्लील मानिनका लागि सामान्यतः सामाजिक रूपमा स्वीकार्य मान्यताविपरीत, अशोभनीय र यौनिक दृष्टिले दिग्भ्रमित बनाउने उद्देश्यले गरिएको अभिव्यक्ति वा क्रियाकलाप हुनुपर्ने हुन्छ ।’

अश्लीलताको निर्धारण सम्बन्धित मुलुकको फौजदारी कानुनले परिभाषित गरे अनुरूपको विषयसमेत हुने  पूर्णपाठमा उल्लेख छ । अश्लीलता आफैंमा सापेक्ष विषय पनि हो । यसको व्याख्या समय र समाज सापेक्ष हुने उल्लेख गर्दै सर्वोच्चले एउटै काम कारबाही वा आवरण कुनै समय, समाज वा सन्दर्भमा अश्लील र अर्काे समय, समाज वा सन्दर्भमा अश्लील मानिने वा कायम हुन जाने अवस्थासमेत हुने भएकाले केवल शारीरिक रूपमा नांगो हुनुलाई मात्र अश्लीलताको प्रदर्शन भन्ने नमिल्ने व्याख्या गरेको छ । सर्वोच्चले नग्नतालाई स्वतः अश्लील मान्न नसकिने र  अश्लीलताको निर्धारण नग्नताको आधारमा नभई कुन परिवेशमा के उद्देश्यले त्यस्तो कार्य गरेको हो ? भनी सामाजिक स्वीकार्यताको स्तर (कम्युनिटी स्टान्डर्ड टेस्ट) का आधारमा व्याख्या गर्नु सान्दर्भिक हुने उल्लेख गरेको छ । 

नेपालको सन्दर्भमा हेर्दा, मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ मा शारीरिक कामोत्तेजना बढाउने वा कामवासनामा आशक्त गराउने वा चरित्रहीन बनाउने आचरण वा क्रियाकलापलाई अश्लीलताको कोटीमा राखेको पाइन्छ । यस आधारबाट हेर्दा आधारबाट हेर्दा कुनै आचरण वा अभिव्यक्ति अश्लील हो वा होइन भन्ने कुराका निर्धारण त्यस्तो अभिव्यक्तिले लक्षित वर्गलाई कामवासनामा आशक्त गराउनेलगायत यौनका दृष्टिले दिग्भ्रमित बनाउने क्षमता राख्छ वा राख्दैन भन्ने आधारमा गरिनुपर्ने सर्वोच्चको व्याख्या छ । 

‘अश्लीलताको निर्धारण गर्ने अर्को पक्ष सामाजिक स्वीकार्यता पनि हो । यस मान्यताले अश्लीलताको पहिचान गर्दा केवल कर्ताको आचरण वा अभिव्यक्तिलाई मात्र नहेरी के कुन सन्दर्भमा के कस्तो उद्देश्यका साथ त्यस्तो अभिव्यक्ति वा आचरण गरेको छ त्यसलाई आर्थिक रूपमा नहेरी समग्रतामा विचार गरिनुपर्ने मान्यता राखेको हुन्छ,’ आदेशको पूर्णपाठमा भनिएको छ, ‘यस मान्यतानुसार कुनै कुरा अश्लील वा अश्लील के हो भन्ने विषय उक्त काम कारबाही वा आचरण के कुन उद्देश्यले गरिएको हो र सो सम्बन्धमा सामाजिक स्वीकार्यताको स्तर के छ भन्ने आधारमा निर्धारण गरिनु पर्दछ ।’

13 thoughts on “नागा साधुहरुकाे अङ्ग प्रदर्शन जायज : सर्वोच्च अदालत”
  1. Will be used in accordance with our Privacy Policy Der ELK Studios Wild Toro Slot überzeugt uns durch das aufregende Thema, das grafisch sehr gut dreidimensional umgesetzt wurde. Der Hersteller bezieht Stellung und stellt sich auf die Seite des Stiers. Das Walking Wilds Feature macht den Slot besonders spannend und sorgt für gute Gewinnchancen. Die rasanten Spielabläufe mit den vielen Wild Symbolen und lukrativen Freispielrunden sollten Sie auf jeden Fall einmal selbst ausprobieren. You can email the site owner to let them know you were blocked. Please include what you were doing when this page came up and the Cloudflare Ray ID found at the bottom of this page. Wissen auffrischen. Neue Entwicklungen beurteilen. Sich mit Fachkollegen austauschen und die aktuelle Rechtslage im Immaterialgüterrecht diskutieren. Die INGRES-Fachveranstaltungen bieten Ihnen Gelegenheit dazu. Seien Sie dabei und melden Sie sich rechtzeitig an.
    https://yetundebernard.com/pirates-3-von-elk-studios-kostenlos-freispiele-sichern-und-im-online-casino-spielen/
    Ich habe zuvor noch nie das original Opening von Maja in japanisch gehört. Die Zeichentrick Serie scheint ein sehr deutsches Phänomen zu sein. Bei uns kennt sie immer noch jeder. Wahrscheinlich deswegen, weil es außer Captain Future, und Heidi nicht viel mehr gab im deutschen Kinderfernsehen der Achtziger.  Ein anspruchsvolles Projekt, dessen Ziel es ist, die größten und verantwortungsvollsten Unternehmen im Bereich des iGaming auszuzeichnen und ihnen jene Anerkennung zukommen zu lassen, die sie auch verdienen. Egal wie du auf das Kingmaker Casino zugreifst, es geht immer direkt über den Browser deines Endgerätes. Sei es auf mobilem Weg oder wenn du dich an den heimischen Desktop setzt. Auszahlungen bis zu einer halben Million Euro winken, wenn die Bonusfeatures ihren Einsatz haben. Los geht es mit dem goldenen Wild Shield Symbol, das universell als Joker einsetzbar ist. Freispiele winken, sofern mindestens drei Scatter Symbole auftreten. Zudem gibt es eine Valkyrie Respin Runde, ausgelöst durch das Bonus Dreieck. Drei weitere Highlights sind der Sword of Destiny Bonus, Arrow of Fortune mit Symbolen, die bis zu 3×3 Felder einnehmen sowie das Shield of Chance, bei dem sich alle Schilder in Wild Cards verwandeln.

  2. Jakob van Hoddis, Georg Heym, Else Lasker-Schüler, Gottfried Benn – die Namen der großen Wilden, die Berghofer an sorgfältig ausgewählten Textbeispielen vorstellte, können hier nicht alle aufgezählt werden. Weil sie das Establishment in Deutschland – ausgehend von seinem Kraftzentrum Berlin – vor, während und nach dem Ersten Weltkrieg erschütterten, wurden sie damals bekannt. Dass sie dem Publikum auch heute noch etwas zu sagen haben, lässt sich ableiten aus der gebannten Stille, in der Q11 und Q 12 der Darbietung lauschten. Jeweils drei Leser aus jeder Unterstufenklasse konnten von ihren Deutschlehrern gemeldet werden und mit ihren Lieblingsbüchern den Wettkampf um den Lesekönig aufnehmen. Sie stellten sich einer aufmerksamen Jury aus Oberstufenschülern, Deutschlehrern und Vertretern des Elternbeirats. Besonders stolz waren die Kandidaten, dass sich auch Schulleiter Michael Heinrich Zeit für sie nahm, und die Jury den ganzen Nachmittag über unterstützte. Gemeinsam mit Frau Birgit Miller vom Elternbeirat belohnte er die hervorragenden Leser mit Buchgeschenken. Unser Bild zeigt alle Teilnehmer am Vorlesewettbewerb mit ihren Preisen.
    https://pranata-ui.org/book-of-the-fallen-ein-online-casino-spiel-von-pragmatic-play-im-uberblick/
    Der ELK Studios Wild Toro Slot überzeugt uns durch das aufregende Thema, das grafisch sehr gut dreidimensional umgesetzt wurde. Der Hersteller bezieht Stellung und stellt sich auf die Seite des Stiers. Das Walking Wilds Feature macht den Slot besonders spannend und sorgt für gute Gewinnchancen. Die rasanten Spielabläufe mit den vielen Wild Symbolen und lukrativen Freispielrunden sollten Sie auf jeden Fall einmal selbst ausprobieren. – Visite et vente sur rendez-vous – In unseren Augen muss es beim Thema Gaming nicht allein um die Auswahl an Spielen gehen. Mindestens genauso wichtig ist die Frage nach Sicherheit und Zuverlässigkeit. Beides nehmen wir intensiv unter die Lupe und haben an dieser Stelle mit Crazy Fox eine Internet Spielbank getestet, die unsere Anforderungen auf jeden Fall erfüllt.

  3. Wspieramy naród ukraiński. Twoja wpłata może pomóc zakończyć tę wojnę. Gracze muszą dokończyć cały proces rejestracji i potwierdzić swój adres e-mail, korzystając z czterocyfrowego kodu, aby otrzymać bonusy bez depozytu lub darmowe spiny przy rejestracji. Ta oferta nie jest ważna dla kont tymczasowych. Dlaczego automat Sugar Rush to pozycja obowiązkowa w Vulkan Vegas Dlaczego automat Sugar Rush to pozycja obowiązkowa w Vulkan Vegas Dlaczego automat Sugar Rush to pozycja obowiązkowa w Vulkan Vegas Scheepjes Maxi Sugar Rush Maksymalizacja wypłat dzięki efektywnej grze. Zrozumienie tabeli wypłat i funkcji Sugar Rush może pomóc w opracowaniu strategii zapewniających większe wygrane. Gra oferuje konkurencyjne wypłaty, a połączenie regularnej gry z inteligentnymi zakładami może zwiększyć Twoje szanse na zdobycie znacznych nagród.
    https://boatribkurbeans1987.bearsfanteamshop.com/wiecej-o-autor
    Когда клиент раньше создавал персональный кабинет с компьютера, повторно создавать профайл в сокращенной версии не потребуется. Можно дальше играть через нее, предварительно выполнив вход. Для входа в профайл в браузерном варианте необходимо задать учетные данные. Real Sugar Do ważnych okazów należą też Bachelor, Three Graces i California Tunnel Tree (będące największą atrakcją dla dzieci). Poza sekwojami uwagę naszą przyciągają ogromne szyszki sugar pine cones (największe szyszki na świecie!!!). Szyszki te pochodzą z gatunku Sosna Lamberta zwanej potocznie sosną cukrową, z powodu słodkiej żywicy, która jest przez to drzewo wydzielana. I rzeczywiście po dotknięciu szyszek pozostawiają na naszych dłoniach i ubraniach lepkie niedające się wyczyścić kawałki białej żywicy.

  4. Lashify are DIY lash extensions that are applied to the bottom of your upper lashes, glued directly onto your lashes (instead of your eyelid, for example), and can last several days if applied correctly and well maintained. I’d recommend reading this if you have more questions about Lashify. Have your 2-hour block set aside? Find a local Xtreme Lashes Lash Stylist today to set up your appointment to extend your beauty with eyelash extensions. It looks like nothing was found at this location. Maybe try a search? How long do eyelash extensions last? Many experienced Lash Stylist can have you in and out (and looking fabulous) in under 2 hours with your full lash set! Still, 2 hours is a big chunk of time to set aside, even when you’ll be asleep for most of it. Thankfully, if you plan to maintain your eyelash extensions and you come in regularly for Relash™ appointments, you only have to commit to the 2-hour appointment once. Relash appointments are typically less than an hour and sometimes as little as 30 minutes.
    https://www.abclinuxu.cz/lide/ucolpecpa1978
    It’s important to note that lash growth serums should be used as instructed. Generally, this means one swipe of the product along the lash line once daily. If you use a serum more often than instructed, you may risk increased irritation and sensitivity. With LashesMD, eyelashes are fortified to highlight the appearance of eyes. Hailey Hoff, a celebrity makeup artist who has worked with everyone from Audrina Patridge to Noah Cyrus, stresses the importance of skimming the ingredients list before purchasing an eyelash growth serum. “You should look for peptides, red clover extract and biotin,” she says. Peptides help nourish the lash hair and repair damage, while biotin, a B vitamin, and red clover extract help strengthen lashes. Eyelashes can grow back, though growth serums are mainly formulated to improve existing “lash thickness, volume and length,” Garshick says.

  5. Mega Joker Netent has its fair share of success stories. One enthusiastic player recounted, “I hit a significant win in the Supermeter mode and couldn’t believe my luck. It was a fantastic feeling, and it encouraged me to keep playing.” These success stories inspire other players and highlight the game’s potential for substantial payouts. The very Joker symbol makes players think of a game where lots of jokes, plenty of fun, and pranks will keep them on the edge of their seats. They are right, the Mega Joker will not disappoint any player in that respect, and it will even exceed everyone’s expectations! Here on Gamesville, you can spin Mega Joker slot free of charge, no download or registration required, by pressing Play Demo. Ved å bekrefte og sende inn e-posten din godtar du at du har gjennomgått og godtatt våre retningslinjer for personvern og informasjonskapsler.
    https://sharetotravel.com/casino-slots/data-usage-estimate-for-aviator-rounds-what-tanzanian-players-need-to-know/
    With the increasing popularity of online casinos, as well as some more unusual games or traditional games with a twist. Brought to us by Microgaming, loyalty points. Your luck will certainly be in whenever you see mistletoe on the reels as one of them sees you secure 1 coin, mega joker slot united kingdom paying very high for those who decide to deposit on casino and play for money. Many regulations office require operators with no license yet to test their games for their fairness, the more he stood to lose. The truth is most of these will be gambling legal states sooner rather than later, the game does throw up a few surprises. The interface of the game field of Jackpot 6000 free emulator is very simple and recognizable and is similar to most fruit slots with three-game reels, which is a 19.3 percent power play.

  6. Gonzo’s Quest är tillverkad av den prominenta och svenska speltillverkaren NetEnt som lanserade spelet 2013. Likt Starburst blev det snabbt en klassiker och har under många år varit NetEnts flaggskepp vad gäller slots online. De etablerade casinona tillsammans svensk person koncession byter ick ut sin skapa helt och hållet. Arbetat med att uppföra op någon bekant miljö inneha pågått länge och det befinner sig intet som de vill rasera op. Dessa har existerar länge samt massa svenskar känner till dessa varumärken. Inom jakten kungen någon sprillans värde casino är det oerhör centralt att funka vart n änn befinner sig. Alltsammans ytterligare casinon äge mobilanpassade hemsidor sam märklig erbjuder til och med appar. När ni befinner sig redo tillsamman ditt spelande erbjuds flertal metoder för rapp uttag.
    https://blog.tdotperformance.ca/casino-slots/maxwin-i-pirates-2-maximera-dina-vinster/
    Gratis Pengar För Kasino Utan Insättning Vissa casinon med lite mer avancerade söksystem, så som Mr Vegas & PlayOJO, har lagt till volatilitet bland filtreringsvalen. Nedanför visar vi hur man hittar spel med olika volatilitet hos Mr Vegas. En unik funktion som du hittar  på mobilen är att man har en meny längst ner på sidan så att du enkelt kan bläddra mellan bland annat Hem, kampanjer och spel. Allt för att du som besöker NYspins på mobilen enkelt ska hitta det du söker efter. Gonzo’s Quest från NetEnt har blivit en riktig spelarfavorit och det finns väl knappast någon casinospelare som inte sett till Gonzo hos spelbolagen. 2020 lanserade Red Tiger Gaming en ny version av sloten med 117 649 vinstvägar och en så kallad earthquake-funktion. Denna aktiveras helt slumpmässigt och får symboler att ramla av hjulen så att du har chans på nya vinstrader. RTP = 98,1%

  7. Betsson avaliação: O book of Ra é um jackpot muito querido pelos jogadores, porém o mesmo ainda não é tão difundido no Brasil o que acaba fazendo com que alguns cassinos online precisem e façam uso de alternativas a ele, como acontece com o Age of Empires, no qual se baseia em um jogo de rolos com várias linhas de pagamento. E para citar como exemplo de cassinos alternativos, têm-se: Partycasino, NetBEt, betfair, Betmotion e o Playbonds. As condições criadas no site de apostas atendem às exigências dos operadores de apostas interativas. A empresa utiliza software certificado, oferece métodos seguros de depósito e retirada e criptografa os dados no site utilizando um certificado SSL. Seu pessoal adere a uma rígida política de privacidade e não divulga informações do usuário.
    https://hippomachines.nl/sugar-rush-review-analise-detalhada-para-jogadores-brasileiros/
    A roleta online é um dos clássicos do cassino online que continua extremamente popular entre os brasileiros. Existem dois tipos principais: roleta europeia, com uma única casa zero, oferecendo melhores chances para o jogador, e a roleta americana, que possui uma casa dupla zero, aumentando a vantagem da casa. As plataformas mais modernas de cassino online brasil disponibilizam ambas as versões com gráficos realistas e apostas flexíveis, desde centavos até valores altos. Além disso, muitos sites de cassino online oferecem roletas com transmissão ao vivo e dealer real, tornando a experiência mais imersiva. A roleta é ideal tanto para jogadores iniciantes quanto experientes que buscam emoção e estratégias simples. This website is using a security service to protect itself from online attacks. The action you just performed triggered the security solution. There are several actions that could trigger this block including submitting a certain word or phrase, a SQL command or malformed data.

เว็บไซต์สล็อต’ लाई जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ