Nepal Viral
सेप्टेम्बर 6, 2025

एनपिएल ट्रफी टुर शनिबारदेखि हुने

काठमाडौं । पहिलो सिजनकाे अपार सफलतापछि एनपिएल दाेस्राे सिजनकाे तयारी स्वरुप एनपिएलको ट्रफी टुर शनिबारदेखि हुने भएको छ । ट्रफी विराटनगर, जनकपुर, चितवन, काठमाडौं, पोखरा,लुम्बिनी, कर्णालीकाे सुर्खेत र सुदूरपश्चिमकाे धनगढी पुर्‍याइने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।

One thought on “एनपिएल ट्रफी टुर शनिबारदेखि हुने”

Meze tasting tour’ लाई जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ