काठमाडौँ – अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा डा. मदन परियार कृषिमन्त्रीमा नियुक्त भएका छन्। दलित समुदायको प्रतिनिधित्व गर्दै उनी मन्त्रिपरिषद्मा प्रवेश पाएपछि समावेशी , समता समानता , कृषि विज्ञान र सामाजिक न्यायमा चासो राख्नेहरूबीच ठूलो उत्साह पैदा भएको छ।
डाक्टर मदन परियारकाे जन्म सप्तरी जिल्लाको राजविराजमा सामान्य किसान परिवारमा भएको हो। परियार बाल्यकालदेखि नै पढाइमा निकै तृष्णा भएका विद्यार्थी थिए । डाक्टर परियारको शैक्षिक याेग्यता र पेशागत अनुभव यस्तो रहेको झ ।
१. नेपालमा प्रवेशिका परीक्षा र प्रवीणता परीक्षा उत्तीर्ण गरेपछि परियारले स्नातक भारतको Allahabad Agricultural Institute बाट B.Sc. in Agricultural Engineering गरेका छन्।
२. परियारले स्नातकोत्तर र विद्यावारिधी थाइल्यान्डस्थित Asian Institute of Technology (AIT), Bangkok बाट Master of Engineering तथा Ph.D. in Resource Planning & Management सम्पन्न गरेका छन्।
पेसागत अनुभव र योगदान
परियारको व्यवसायिक जीवन कृषि, ग्रामीण विकास र सामाजिक न्यायसँग गहिरो रूपमा जोडिएको छ। अन्तर्राष्ट्रिय ख्यातिप्राप्त संस्था • iDE, UN Nepal लगायतका अन्तर्राष्ट्रिय विकास संस्थासँगकाे सहकार्यमा उनले कृषि विकास, प्राकृतिक स्रोत व्यवस्थापन, गरिबी निवारण र जलवायु अनुकूलता सम्बन्धी थुप्रै परियोजनामा नेतृत्व दिएका छन्।
उनी Environmental Justice in Nepal अभियानसँग पनि संलग्न रहँदै आएका छन्। राज्य पुनर्संरचना प्रक्रियामा उनले “State Restructuring Commission” का अध्यक्षको हैसियतमा महत्त्वपूर्ण भूमिका खेलेका थिए। संवैधानिक सभालाई संघीय संरचना सम्बन्धी सिफारिस दिने जिम्मेवारी उनले वहन गरेका थिए।

Great suggestions here. OmegleTV is where I spend most of my time online.
Whenever I’m bored, I type omigle by mistake and still end up here – one of the smoothest platforms.
I always recommend OmegleTV to friends who ask about Omegle alternatives.
Interesting read! For me, omeglw still points to this platform, and that’s where the fun begins.
For quick connections, click here.
I liked the way you explained things here. Omegle tv is still one of the most popular choices.
Thanks for taking the time to break this down step-by-step.