काठमाण्डौ – भारतले टी ट्वान्टी एसिया कपको सुपर ४ मा बङ्गलादेशलाई ४१ रनले हराएको छ । यो जितसँगै भारत एक खेल अगाडी नै फाइनलमा पुगेको छ । जितका लागि भारतले दिएको एक सय ६९ रनको लक्ष्य पछ्याएको बङ्गलादेशले १९ ओभर तीन बलमा एक सय २७ रनमा सबै विकेट गुमायो ।
बङ्गलादेशका ओपनर सैफ हसनले सर्वाधिक ६९ रन बनाए । प्रभेज हसन इटनले २१ रन बनाउँदा अरू खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । भारतका कुलदीप यादवले तीन विकेट लिए भने बरूण चक्रवर्तीले दुई विकेट लिए । त्यसअघि दुबई क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ६८ रन बनायो । भारतका ओपनर अभिषेक शर्माले ३७ बलमा ६ चौका र पाँच छक्कासहित सर्वाधिक ७५ रन बनाए ।
सुपर ४ मा यसअघि भारतले पाकिस्तान तथा बङ्गलादेशले श्रीलङ्कालाई हराएको थियो । प्रतियोगितामा आज पाकिस्तान र बङ्गलादेश भिड्दै छन् । यो खेल बेलुकी सवा आठ बजे दुबई रङ्गशालामा हुनेछ । भारतले अन्तिम खेल भोलि श्रीलङ्कासँग खेल्नेछ । श्रीलङ्का भने फाइनल दौडबाट बाहिरिसकेको छ ।
You always deliver high-quality information. Thanks again!
I never thought about it that way before. Great insight!
This is one of the best explanations I’ve read on this topic.
This post gave me a new perspective I hadn’t considered.
I never thought about it that way before. Great insight!
Thanks for addressing this topic—it’s so important.
I agree with your point of view and found this very insightful.
Thanks for sharing your knowledge. This added a lot of value to my day.
This was really well done. I can tell a lot of thought went into making it clear and user-friendly. Keep up the good work!
You write with so much clarity and confidence. Impressive!
You’ve built a lot of trust through your consistency.
I appreciate the honesty and openness in your writing.
So simple, yet so impactful. Well written!
This article came at the perfect time for me.
I appreciate how genuine your writing feels. Thanks for sharing.
This content is really helpful, especially for beginners like me.
I’m definitely going to apply what I’ve learned here.