काठमाडौं ।स्थानीय बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। मंगलबार (आज) सुन दुई लाख पैंतीस हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी संघले जानकारी दिएको छ।
त्यस्तै आज चाँदी दुई हजार नौ सय साठी रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि सोमबार सुन प्रतितोला दुई लाख तैंतीस हजार एक सय रुपैयाँ पुगेको थियो। चाँदी भने हिजो पनि प्रतितोला दुई हजार नौ सय साठी रुपैयाँमा कारोबार भएको थियो।
I agree with your point of view and found this very insightful.