काठमाडौं । मोरङ जिल्ला प्रहरी कार्यालयका अनुसार आपसी विवादका क्रममा कटहरी गाउँपालिका-२ मा पत्नीले ३२ वर्षीय कामत थरका पुरुष (गोप्यताका लागि नाम नखुलाइएको) को लिंग धारिलो हतियारले काटिदिएकी हुन्।
सोमबार राति दुई जनाबीच विवाद हुँदा ३० वर्षकी पत्नीले उनको लिंगमा धारिलो हतियारले प्रहार गरेको मोरङ जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी कोपिला चुँडालले जानकारी दिइन्।
‘धारिलो हतियारले पुरुषको गोप्य अंग आधा छिनेको छ’, डीएसपी चुँडालले मंगलबार बिहान मिडियालाई भनिन्, ‘उनको अहिले कोसी अस्पतालमा उपचार भइरहेको छ भने महिलालाई नियन्त्रणमा लिएर घटना अनुसन्धान थालेका छौँ।’
मोरङकै जहदा गाउँपालिका-३ का बासिन्दा उनीहरू कटहरी गाउँपालिका-२ मा डेरामा बस्थे।
त्यो घटना भने विवादको शिखरमा छैन, तर अर्को किस्ती कम्तीमा खेल्नुपर्दछ! धारिलो हतियार भने चाँहेर्नुपर्दछ तर त्यो अंगलाई बचाउनको लागि त्यसै काटिनुपर्ने छैन! अब उसले अस्पतालमा चिकित्सा लिनुपर्दछ र त्यसै घरमा अर्को को लिंग चाँह्नुपर्दैछ भन्ने छैन? कुरामा भने अब धारिलो हतियारको बारेमा बिचार गर्नुपर्दछ!metal injection molding
I’ll definitely come back and read more of your content.
Posts like this are why I keep coming back. It’s rare to find content that’s simple, practical, and not full of fluff.
You write with so much clarity and confidence. Impressive!
I like how you kept it informative without being too technical.