काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया एण्ड इस्ट एसिया प्यासिफिक छनोटको उपाधि नेपालले जितेको छ । शुक्रबार बेलुकी सम्पन्न सुपर सिक्सको अन्तिम खेलमा सामोआलाई १ सय २४ रनले हराउँदै नेपालले अपराजित रहँदै उपाधि जितेको हो ।
जितको लागि २ सय १२ रनको विजयी लक्ष्य पछ्याएको सामोआले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा ८७ रन मात्र बनाउन सक्यो । सामोआको लागि सिन सोलियाले सर्वाधिक ४० रन बनाए । उनले ३७ बलमा २ चौका र एक छक्का प्रहार गरे । यस्तै बेन्जामिन माइलाताले ११ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।
नेपालको लागि ललित राजवंशीले ४ ओभरमा एक मेडन राख्दै १३ रन दिएर तीन विकेट लिए । सन्दीप लामिछाने, करण केसी र रोहित पौडेलको नाममा एकरएक विकेट रह्यो । त्यसअघि अल अमेरात क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २ सय ११ रन बनाएको थियो । नेपालको लागि आसिफ शेख र दीपेन्द्र सिंह एरीले अर्धसतक पूरा गर्दा लोकेश बमले विस्फोटक फिनिसिङ गरे ।
ओपनर आसिफ शेखले ४१ बलमा ७ चौका र ४ छक्काको मद्दतमा ६९ रन बनाए । यस्तै दीपेन्द्र सिंह एरीले ३३ बलमा ४ छक्का र दुई चौकाको मद्दतमा ५३ रन बनाउँदा लोकेश बमले नटआउट ३९ रन बनाए । उनले १२ बलमा ४ छक्का र २ चौका प्रहार गरे । कप्तान रोहित पौडेलले नटआउट २१, कुशल भुर्तेलले १७ र आरिफ शेखले ९ रनको योगदान गरे ।
सामोआको लागि डानियल बुर्गेस, साउमानी टाई। डारिउस भिसेर र मोअह मेडले समान एकरएक विकेट लिए ।
जितसँगै नेपालले ५ खेलबाट १० अंक जोड्दै उपाधि रक्षा गरेको छ भने आगामी वर्ष भारत र श्रीलंकामा हुने विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेको छ ।
**sleeplean**
sleeplean is a US-trusted, naturally focused nighttime support formula that helps your body burn fat while you rest.
**wildgut**
wildgutis a precision-crafted nutritional blend designed to nurture your dog’s digestive tract.
**mitolyn**
mitolyn a nature-inspired supplement crafted to elevate metabolic activity and support sustainable weight management.
**yusleep**
yusleep is a gentle, nano-enhanced nightly blend designed to help you drift off quickly, stay asleep longer, and wake feeling clear.
**zencortex**
zencortex contains only the natural ingredients that are effective in supporting incredible hearing naturally.
**breathe**
breathe is a plant-powered tincture crafted to promote lung performance and enhance your breathing quality.
**prostadine**
prostadine is a next-generation prostate support formula designed to help maintain, restore, and enhance optimal male prostate performance.
So simple, yet so impactful. Well written!
This made me rethink some of my assumptions. Really valuable post.