गृहमन्त्री ओमप्रकाश अर्यालबाट सूचनाको मिसफाएर, निवर्तमान ऊर्जमन्त्री दीपक खड्का काठमाडौंमै

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले देश छाडेर भागेको दाबी गरेको एकदिपछि निवर्तमान ऊर्जमन्त्री दीपक खड्का स्वदेशमै रहेको पाइएको छ ।

जेनजी आन्दोलनका क्रममा जलाइएको आफ्नै निवासमा उनी सोमबार सार्वजनिक भएको छन् ।

गृहमन्त्री अर्यालले नयाँ पत्रिका दैनिकसँगको अन्तर्वार्तामा नेपाली कांग्रेसका नेता खड्का देश छाडेर भागिसकेको दाबी गरेका थिए । तर, खड्का भिडियोमार्फत आफ्नो जलेको घरबाटै सार्वजनिक भएका छन् ।

11 thoughts on “गृहमन्त्री ओमप्रकाश अर्यालबाट सूचनाको मिसफाएर, निवर्तमान ऊर्जमन्त्री दीपक खड्का काठमाडौंमै”

jalalive’ लाई जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ