हाँस्य अभिनेता अस्रानीकाे निधन

काठमाडौं । भारतीय चर्चित हाँस्य कलाकार गाेवर्धन अस्रानीकाे ८४ वर्षको उमेरमा निधन भएको छ । उनी लामो समयदेखि बिरामी थिए ।अभिनेता अस्रानीले थुप्रै बलिउड सिनेमा अभिनय गरेका छन् । उनले अभिनय गरेको चलचित्र शाेलेकाे संवाद “हम् अङ्ग्रेजके जमानेका जेलर है ” अहिलेसम्म जनमानसमा चर्चित रहेकाे छ ।

5 thoughts on “हाँस्य अभिनेता अस्रानीकाे निधन”

jala live’ लाई जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ