Nepal Viral
अक्टोबर 26, 2025

दलित अभियन्ता खगेन्द्र सुनार मन्त्री बन्दै

काठमाडौं । दलितका लागि दलित अभियानका संयाेजक खगेन्द्र सुनार सुशीला कार्की सरकारका श्रम तथा राेजगार मन्त्रीमा नियुक्त हुँदैछन् । सुनार दलितका मुद्दामा देशव्यापी रुपमा आन्दोलन गर्ने अभियान्ताका रुपमा परिचित छन् ।

6 thoughts on “दलित अभियन्ता खगेन्द्र सुनार मन्त्री बन्दै”

Hanse Musaogullari Mehdi’ लाई जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ