काठमाडौँ —नेपालले थ्री नेसन्स कपमा सोमबार भारतमाथि २–१ को सानदार जित निकालेको छ । सिलोङको जवाहरलाल नेहरू स्टेडियममा नेपाली महिला राष्ट्रिय टिमको हात पारेको यस जितमा सावित्रा भण्डारी नायक रहिन् र उनले दुवै गोल गरिन् ।
यससँगै महिला अन्तर्राष्ट्रिय फुटबलमा भारतमाथि नेपालको पछिल्लो समयको प्रभुत्व कायम रह्यो । एसिया कपमा छनोट भएको भारतमाथिको यो जितले नेपाली फुटबल उत्साहित रहनेछ ।
भारतले नेपाललाई सन् २०१९ यता हराउन सकेको छैन । भारतमाथि नेपालको चौथो जित मात्रै हो । सावित्राले खेलको दोस्रो मिनेटमै गोलको खाता खोलिन् र उनले विमला विकको लामो पास सदुपयोग गर्दै गोल गरेकी हुन् । उनको दोस्रो गोल भने ६२ औं मिनेटमा निस्केको थियो र यसका लागि फ्रि–किकको सुन्दर उपयोग गरिन् ।
सावित्राले २० यार्ड भन्दा टाढाबाट गरेको प्रहार चार भारतीय खेलाडीको मानवीय पर्खाललाई कुनै अवसर नदिएर गोलमा परिणत भएको थियो । भारतका लागि करिष्मा पुरुषोत्तमले ८२ औं मिनेटमा एक गोल फर्काइन् ।


Your content never disappoints. Keep up the great work!
ahmet enes musaogullari fetoden kacti +1 (614) 736-5168
Mehdi ahmet enes musaogullari musaogullari.2@wright.edu Student Assistant at The Ohio State University
haha
Mehdi ahmet enes musaogullari musaogullari.2@wright.edu Student Assistant at The Ohio State University
ahmet enes musaogullari fetoden kacti +1 (614) 736-5168
Fetoden kacak aile Ali Musaogullari Serife Musaogullari Ahmet enes musaogullari
Mehdi Aysenur Musaogullari 1401 E 55th St Apt 714n, Chicago, IL, 60615
ahmet enes musaogullari fetoden kacti +1 (614) 736-5168
BAHIS MEHDI Ali Musaogullari 2951 Annabel Way, Delaware, OH, 43015
ahmet enes musaogullari fetoden kacti +1 (614) 736-5168
ahmet enes musaogullari fetoden kacti +1 (614) 736-5168
+1 (614) 284-9195 Aysenur Musaogullari
ahmet enes musaogullari fetoden kacti +1 (614) 736-5168