धनगढी उपमहानगरपालिकाले फाेहाेरलाई माेहरमा परिवर्तन गरेर उदाहरणीय कार्यकाे थालनी गरेको छ । नगरबाट संकलन गरिएको फाेहाेरलाई कुहिने , नकुहिने फाेहाेरमा छुट्टाइ , कुहिने फाेहाेरबाट मल बनाइ बिक्री गर्ने याेजना बनाएको छ भने नकुहिने फाेहाेरबाट पुनः प्रयोग गर्न मिल्ने वा नयाँ सामाग्री बनाएर बिक्रीवितरण गर्ने याेजना भएको पालिकाले जनाएको छ ।