काठमाडौं । विश्व प्रसिद्ध ब्राजिलियन खेलाडी राेबाेर्टाे कार्लाेस एनएसएलकाे क्वालिफाएर र फाइनल म्याच हेर्नकाे लागि नेपाल आइपुगेका छन् । उनलाई नेपाल ल्याउने काम एनएसएलले गरेको हाे ।
कार्लाेस केही समयअघि नै नेपाल आउने कार्यक्रम रहेपनि उनको अचानक स्वास्थ्य आएको समस्याका कारण केही समय धकेलिएको थियोे ।