काठमाडौं । राजावादी पक्षद्वारा साेमबार गर्ने भनिएको नेपाल बन्द फिर्ता गरिएको छ । राजावादी आन्दोलनका संयाेजक नवराज सुवेदीले सूचना जारी गर्दै बन्दकाे कार्यक्रम फिर्ता लिएको जानकारी गराएका थिए ।