हिउँदमा हिउँ पर्नुलाई हिमाली भेगमा सुबिकालकाे सङ्केत मानिन्छ । याे वर्ष जुम्लालगायतका हिमाली जिल्लामा हिउँ परेको थिएन । हिउँ समयमै नपर्दा किसानहरु चिन्तित थिए । अब भने जुम्ली कृषक खुसी भएका छन् ।
जिल्लामा हिमपातसँगै किसानहरु विभिन्न अन्नपात लगाउन कसिएका छन् ।