साेमबार साझसम्म कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी

काठमाडौं । कक्षा १२ को परीक्षाको नतिजा सोमबार सार्वजनिक गर्ने तयारी गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सोमबार सार्वजनिक गर्ने तयारी हो ।

यसका लागि सोमबार बेलुका ५ बजेका लागि बोर्डको बैठक बोलाइएको छ ।

गत वैशाख ११ गतेदेखि सुरु भएको कक्षा १२ को परीक्षामा ५ लाख ११ हजार ५२५ परीक्षार्थी सहभागी थिए । परीक्षामा नियमिततर्फ ३ लाख ९५ हजार ९०८ जना र आंशिकतर्फ १ लाख १५ हजार ६१७ जना सहभागी थिए ।

24 thoughts on “साेमबार साझसम्म कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी”

eligard plus levitra’ लाई जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ