साेमबार साझसम्म कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी

काठमाडौं । कक्षा १२ को परीक्षाको नतिजा सोमबार सार्वजनिक गर्ने तयारी गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सोमबार सार्वजनिक गर्ने तयारी हो ।

यसका लागि सोमबार बेलुका ५ बजेका लागि बोर्डको बैठक बोलाइएको छ ।

गत वैशाख ११ गतेदेखि सुरु भएको कक्षा १२ को परीक्षामा ५ लाख ११ हजार ५२५ परीक्षार्थी सहभागी थिए । परीक्षामा नियमिततर्फ ३ लाख ९५ हजार ९०८ जना र आंशिकतर्फ १ लाख १५ हजार ६१७ जना सहभागी थिए ।

24 thoughts on “साेमबार साझसम्म कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी”

buy cialis generic online 10 mg’ लाई जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ