काठमाडौं । दलित तथा सीमान्तकृत समुदायको हकअधिकारका निम्ति काम गर्दै आएको संस्था , समता फाउण्डेसनले आफ्नो कार्य सम्पादन गर्नका लागि दक्ष तथा अनुभवी व्यक्तिहरूको सूची तयारका लागि आशय पत्र दर्ता आह्वान गरेको छ।
संस्थाले सामाजशास्त्र , जनस्वास्थ्य, लैङ्गिक अध्ययन , वातावरण तथा जलवायु परिवर्तन वा अन्य कुनै साे सरहका विषयमा कम्तीमा स्नातक तह उत्तीर्ण गरेका र सम्बन्धित क्षेत्रमा कम्तीमा पाँच वर्षको अनुभव भएकालाई आवेदका निम्ति आह्वान गरेको छ। आवेदकमा महिला, दलित, सीमान्तकृत समुदायका सदस्य तथा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक हुनुपर्नेछ।
कार्यगत तथा अनुभवका प्राथमिक क्षेत्रमा अनुसन्धान, पैरवी, दलित अधिकार, महिला सशक्तीकरण, लैङ्गिकता, यौन तथा प्रजनन स्वास्थ्य अधिकार र जलवायु परिवर्तन समावेश छन्। इच्छुकले आवेदन २०८२ भदौ १५ गते साँझ ५ बजेभित्र अनलाइन फाराममार्फत बुझाउनुपर्ने ताेकिएकाे छ ।
नाेट:
लिङ्कमा क्लिक गरेर आवेदन फारम भर्न सक्नुहुनेछ ।
https://forms.gle/i84dMPBWNSAewwFA8


814642 905783Empathetic for your monstrous inspect, in addition Im just seriously good as an alternative to Zune, and consequently optimism them, together with the very good critical reviews some other players have documented, will let you determine whether it does not take right choice for you. 626310
434531 615269While youre any of the lucky enough choices, it comes evidently, although capture the fancy with the particular coveted by ly folks other valuable you you meet might possibly nicely have hard times this specific dilemma. pre owned awnings 147412
555980 493990Hey there. I want to to ask a bit somethingis this a wordpress internet log as we are preparing to be transferring more than to WP. Additionally did you make this template all by yourself? Several thanks. 476669