काठमाडौं । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले सामाजिक सद्भाव भड्काएको आरोपमा तीन गीतविरुद्ध प्रहरीको साइबर ब्युरोमा उजुरी दिएको छ । रामजी खाँण र शान्तिश्री परियारको स्वरमा रहेको ‘लुकी लुकी’, ध्रुब पुन र चन्द्रकुमारी शाहीको स्वरमा रहेको गीत ‘गाई कालो’ र राजकुमार वली, अस्मिता थापा तथा लक्ष्मी थापाको स्वरमा रहेको ‘सल्ला दमारमा’, गीतविरुद्ध नेपालले ब्युरोमा उजुरी दिएको हो ।
आइतबार अपराह्न संस्थाका संस्थाका अध्यक्ष चन्द्रमणि गौतम र सचिव कमल सरगम लगायतको समूहले साइबर ब्युरोको कार्यालयमा पुगेर उजुरी दिएका हुन् । तीज गीतका नाममा विकृति फैलाएको तथा सामाजिक सद्भाव भड्काएको भन्दै उजुरी दिइएको संस्थाका अध्यक्ष चन्द्रमणि गौतमले बताए ।
उनका अनुसार तीनवटै गीतसँगै ती गीतको भिडियोमा देखिएका कलाकारमाथि अनुसन्धान गरेर कारबाही प्रक्रिया अघि बढाउने ब्युरोले जनाएको छ ।


Психолог Психолог 169
177268 152727I came across this great from you out of sheer luck and never believe lucky enough to say also credit you for any job well done. 817343
503159 966311Billiard is actually a game which is mostly played by the high class folks 350760
829853 710267Im glad to become a visitor in this pure web site, regards for this rare information! 317197
984429 39837Hello! I just would like to give a huge thumbs up for the great information youve here on this post. I may possibly be coming back to your weblog for much more soon. 404670
306395 10941Wohh exactly what I was looking for, regards for posting . 464242